logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • नाराले मात्रै विकासको सपना पूरा हुँदैन, काममा ध्यान दिनुपर्छः प्रकाशमान सिंह

    नाराले मात्रै विकासको सपना पूरा हुँदैन, काममा ध्यान दिनुपर्छः प्रकाशमान सिंह

    14.5K
    Shares
    नाराले मात्रै विकासको सपना पूरा हुँदैन, काममा ध्यान दिनुपर्छः प्रकाशमान सिंह

     

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नाराले मात्रै विकासको सपना पूरा नहुने बताएका छन् । आज (शुक्रबार) काठमाडौंको बुद्धनगरमा सामुदायिक भवन एवं सुवर्ण पार्क उद्घाटन गर्दै उनले यस्तो बताएका हुन३ ।

    नेता सिंहले मुलुकको विकासका सपना पूरा गर्न नारा नभएर काममा ध्यान दिनुपर्ने उल्लेख गरे ।

    उनले नारालाई काममा रुपान्तरण गर्न जनप्रतिनिधि र समुदायबीच सहकार्य हुनुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend