शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

प्रतिनिधिसभा बैठक २९ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक २९ गतेसम्मका लागि स्थगित

 

काठमाडौं । आज शनिबारका लागि बोलाइएको बैठक आगामी २९ गतेसम्मका लागि स्थगित भएको संसद सचिवालयले जानकारी दिएको छ।

‘विशेष कारण’ देखाउँदै संसद सचिवालयले बैठक स्थगित भएको सूचना टाँस गरेको हो।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार अर्को बैठक २९ भदौ बिहान ११ बजेका लागि तय भएको छ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend