logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • दार्चुलामा चट्याङ लागेर एक जनाको मृत्यु

    दार्चुलामा चट्याङ लागेर एक जनाको मृत्यु

    6.8K
    Shares
    दार्चुलामा चट्याङ लागेर एक जनाको मृत्यु

     

    दार्चुला । दार्चुलामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । दार्चुलाको नौगाड गाउँपालिकामा शुक्रबार राती चट्याङ परेर एक जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा नौगाड गाउँपालिका–२ दललेखका मोहन सिंह पार्की रहेको वडा अध्यक्ष नारायण ठगुन्नाले बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend