आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

राप्रपा नेपालका उपाध्यक्ष नेकपा एमालेमा प्रवेश

राप्रपा नेपालका उपाध्यक्ष नेकपा एमालेमा प्रवेश

 

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय नेकपा एमालेमा प्रवेश गरेका छन् । राजेन्द्रवीर रायले आज (शनिबार) बालकोटस्थित ओली निवासमा पार्टी प्रवेश गरेका हुन् ।

अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले रायलाई भक्तपुरको बालकोटस्थित ओली निवासमा खादा लगाई पार्टीमा स्वागत गरे ।

कर्णाली विकास बैंकका अध्यक्ष रहेका राय २०७४ सालको निर्वाचनमा सल्यानबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend