logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुनचाँदीको मूल्य स्थिर

    सुनचाँदीको मूल्य स्थिर

    9.7K
    Shares
    सुनचाँदीको मूल्य स्थिर

     

    काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो।

    यस्तै, तेजावी सुन प्रतितोला ९३ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ।

    शुक्रबार प्रतितोला १ हजार १५० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend