आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

हामीले चाह्यौ भने चमत्कार गर्न सक्छौं, देशलाई १० वर्षमै साँच्चिकै समृद्ध बनाउन सक्छौंः अध्यक्ष प्रचण्ड

हामीले चाह्यौ भने चमत्कार गर्न सक्छौं, देशलाई १० वर्षमै साँच्चिकै समृद्ध बनाउन सक्छौंः अध्यक्ष प्रचण्ड

 

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई १० वर्षभित्र साँच्चिकै विकासको गतितर्फ लान सक्ने सम्भावना भएको बताएका छन् । आइतबार आयोजित युवा समिट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘हामीले चाहेमा चमत्कार गर्न सकिन्छ। हामी राजनीतिलाई अब विकास र समृद्धिका लागि लाग्न सक्छौं। देशलाई १० वर्षमै साँच्चिकै समृद्ध बनाउन सक्छौं।’

देशको आर्थिक स्थिति बलियो बनाउन कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्ने उनले बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend