शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

माओवादीसँग यो चुनावमा कुनै खालको गठबन्धन हुदैनः शंकर पोखरेल

माओवादीसँग यो चुनावमा कुनै खालको गठबन्धन हुदैनः शंकर पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादीसँग यो चुनावमा कुनै खालको गठबन्धन नहुने बताएका छन् । उनले माओवादीसँग यो चुनावमा कुनै खालको गठबन्धन नहुने भन्दै आवश्यकता अनुसार स्थानीय स्तरमा गठबन्धन गर्ने व्यवस्था मिलाइएको पनि बताए ।

प्रेस चौतारी नेपाल दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले आसन्न प्रतिनिधि सभा निर्वाचनमा दाङ–२ बाट प्रतिनिधि सभा सदस्यमा आफू लड्ने घोषणा पनि गरे। दाङ–२ बाट प्रतिनिधि सभा सदस्यको चुनाव लडेर जित्ने र संसदको यात्रा तय गर्ने उनको दावी थियो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend