logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • गोविन्द केसीले आजबाट विभिन्न मागसहित अनशन सुरू गर्ने

    गोविन्द केसीले आजबाट विभिन्न मागसहित अनशन सुरू गर्ने

    13.8K
    Shares
    गोविन्द केसीले आजबाट विभिन्न मागसहित अनशन सुरू गर्ने

     

    काठमाडौं । डा. गोविन्द केसीले आजबाट विभिन्न मागसहित अर्को अनशन सुरू गर्ने भएका छन् । डा. केसीले ६ बुँदे माग अघि सार्दै सरकारलाई आजैसम्मको अल्टिमेटम दिएका थिए । सरकारले माग पूरा नगरेको भन्दै उनले २० औं अनशन सुरू गर्न लागेका हुन् । उनी आज बेलुकी ५ बजेबाट धनगढीमा अनशन बस्नेछन् । स्थान भने खुलाइएको छैन ।

    डा. केसीले यसपालिको अनसनमा स्वास्थ्य सेवा सुधारदेखि जलवायु परिवर्तनका असर कम गर्नुपर्ने जस्ता मागहरू छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend