सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली नेपाल आइपुगे

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली नेपाल आइपुगे

 

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुसहितको टोली काठमाडौँ आइपुगेको छ । ६७ जनाको टोलीसहित ली नेतृत्वको टोली सोमबार अपराह्न विशेष विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा लीलाई सभामुख अग्निप्रसाद सापकोटा र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका छन् ।

याे पनि:

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend