logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • थप १७९ जनामा कोरोना सङ्क्रमण, १ जनाको मृत्यु

    थप १७९ जनामा कोरोना सङ्क्रमण, १ जनाको मृत्यु

    12.4K
    Shares
    थप १७९ जनामा कोरोना सङ्क्रमण, १ जनाको मृत्यु

     

    काठमाडौं । पछिल्लो २४ घण्टामा एक सय ७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी चार हजार नौ सय ५९ जनाको नमुना परीक्षण गर्दा एक सय ७९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    यही अवधिमा एक सय ७१ जना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार दुई सय ७१ जना पुगेको छ ।

    यस्तै २४ घण्टामा कोरोना भाइरसविरुद्धको खोप लगाएको विवरण भने प्राप्त नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend