logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • झडपमा इजरायली सैनिक र दुई प्यालेस्टाइनीको मृत्यु

    झडपमा इजरायली सैनिक र दुई प्यालेस्टाइनीको मृत्यु

    10.5K
    Shares
    झडपमा इजरायली सैनिक र दुई प्यालेस्टाइनीको मृत्यु

    एजेन्सी ।

    कब्जामा रहेको वेस्ट बैंकमा अवस्थित एक प्रहरी जाँच चौकी नजिकै बुधबार राति भएको झडपमा एक इजरायली सैनिक र दुई प्यालेस्टाइनी मारिएका प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    गिल्बोआ क्रसिङनजिकै रातभर प्यालेस्टाइनी आतङ्ककारीहरूसँगको झडपमा आइडिएफ (सेना) एक अधिकारीको मृत्यु भएको इजरायली सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले प्रहरी जाँच चौकी नजिकै दुई युवा शहीद भएको पुष्टि गरेको छ ।

      सम्बन्धित विषय:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend