logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • कैलालीमा माछा मार्ने क्रममा बगेर एक युवती बेपत्ता

    कैलालीमा माछा मार्ने क्रममा बगेर एक युवती बेपत्ता

    9.9K
    Shares
    कैलालीमा माछा मार्ने क्रममा बगेर एक युवती बेपत्ता

     

    धनगढी । कैलालीमा माछा मार्ने क्रममा बगेर युवती बेपत्ता भएकी छिन् । धनगढी उपमहानगरपालिका–१३ भएर बग्ने झलारी नालामा माछा मार्न गएकी स्थानीय १९ वर्षीय नवीना चौधरी बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

    चौधरी नालामा बगेको खबर प्राप्त भएपछि खोजीका लागि प्रहरी टोली परिचालन भएनि अहिलेसम्म उनको अवस्था अज्ञात रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend