शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

यो संसदको कार्यकाल गतिशील ढंगले अघि बढ्न सकेनः अध्यक्ष प्रचण्ड

यो संसदको कार्यकाल गतिशील ढंगले अघि बढ्न सकेनः अध्यक्ष प्रचण्ड

 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो संसदको कार्यकाल गतिशील ढंगले अघि बढ्न नसकेको बताएका छन्। संसदमा बोल्दै प्रचण्डले यो सदन जसरी जानुपर्थ्यो त्यसरी जान नसकेको बताएका हुन्।

प्रचण्डले भने, यो सदन जसरी जानुपर्थ्यो जान सकेन। असंवैधानिक ढंगले संसद अवरोधको सामना गर्नुपर्‍यो। संसद विघटन व्यहोर्नुपर्‍यो। दबाबमा संसद पुर्नजीवित गराउनुपर्‍यो।

गठबन्धन सरकारले संघ र प्रदेशको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने तयारीमा जुटेको बताए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend