मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

महाअभियोग सिफारिस समितिको बैठक सुरु, चोलेन्द्रविरुद्ध महाअभियोगको विषयमा छलफल

महाअभियोग सिफारिस समितिको बैठक सुरु, चोलेन्द्रविरुद्ध महाअभियोगको विषयमा छलफल

 

काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको बैठक सुरु भएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लगाउने वा नलगाउने निर्णय गर्ने समितिका सदस्यहरुले बताएका छन् ।

शनिबार विहान सिफारिस समितिले जबरालाई पूरक प्रश्न सोधेको थियो । त्यसपछि समितिका सदस्यहरुलाई समितिको सचिवालयले तयार पारेको प्रतिवेदनको मस्यौदा बुझाएको थियो । शनिबार दिउँसो ३ बजेपछि बसेको बैठकले उक्त प्रतिवेदनलाई अन्तिम रुप दिनेछ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend