logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • एकीकृत समाजवादीले समानुपातिक सूची भोलि टुंगो लगाउने

    एकीकृत समाजवादीले समानुपातिक सूची भोलि टुंगो लगाउने

    11K
    Shares
    एकीकृत समाजवादीले समानुपातिक सूची भोलि टुंगो लगाउने

     

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले ४ मंसिरमा हुने चुनावको समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्द सूची भोली (सोमबार) टुंग्याउने भएको छ । उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार सोमबार बस्ने सचिवालय बैठकले बन्द सूची टुंगो लगाउनेछ ।

    एकीकृत समाजवादीले वरिष्ठ, यसअघि समानुपातिक सांसद नभएका लगायतलाई समानुपातिक सूचीमा प्राथमिकता दिने छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend