शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?

सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?

 

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । लगातार ओरालो लागेको सुनको मूल्य आइतबार ३०० रुपैयाँ बढेको थियो । तर आज फेरि तोलामा ४०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज ९१ हजार ४०० रुपैयाँ कायम भएको छ । तेजाबी सुन आज ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर १ हजार १८५ रुपैयाँ कामउ भएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend