सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

बन्दसूची बुझाउन लोसपा पनि पुग्यो निर्वाचन आयोग

बन्दसूची बुझाउन लोसपा पनि पुग्यो निर्वाचन आयोग

 

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ४ मंसिरमा हुने चुनावका लागि समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । लोसपाका नेता केशव झा बन्दसूचीको लिएर आयोग पुगेका हुन् ।

सोमबार बन्दसूची बुझाउने अन्तिम दिन हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend