आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

प्रतिनिधिसभा र प्रदेशसभातर्फको बन्दसूची बुझाउन निर्वाचन आयोग पुग्यो एमाले

प्रतिनिधिसभा र प्रदेशसभातर्फको बन्दसूची बुझाउन निर्वाचन आयोग पुग्यो एमाले

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभातर्फको बन्द सूची बोकेर एमाले नेताहरु निर्वाचन आयोग पुगेका छन् ।

एमालेका तर्फबाट समानुपातिक तर्फको बन्द सूची बुझाउन एमाले निर्वाचन आयोग विभागका उपप्रमुख नीरज आचार्यसहितको टोली आयोग पुगेको हो ।

 

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend