logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रतिनिधिसभा र प्रदेशसभातर्फको बन्दसूची बुझाउन निर्वाचन आयोग पुग्यो एमाले

    प्रतिनिधिसभा र प्रदेशसभातर्फको बन्दसूची बुझाउन निर्वाचन आयोग पुग्यो एमाले

    12.3K
    Shares
    प्रतिनिधिसभा र प्रदेशसभातर्फको बन्दसूची बुझाउन निर्वाचन आयोग पुग्यो एमाले

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभातर्फको बन्द सूची बोकेर एमाले नेताहरु निर्वाचन आयोग पुगेका छन् ।

    एमालेका तर्फबाट समानुपातिक तर्फको बन्द सूची बुझाउन एमाले निर्वाचन आयोग विभागका उपप्रमुख नीरज आचार्यसहितको टोली आयोग पुगेको हो ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend