मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

गठबन्धनका दलहरुबीच करिब १०० भन्दा बढी सिटमा सहमति भयोः झलनाथ खनाल

गठबन्धनका दलहरुबीच करिब १०० भन्दा बढी सिटमा सहमति भयोः झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सत्तारुढ गठबन्धनका दलहरुबीच करिब १०० सिटको बाँडफाँटमा सहमति जुटिसकेको दाबी गरेका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका दलहरुको बैठक बसेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका दलहरुको बैठकपछि खनालले गठबन्धनका दलहरुबीच करिब १०० सिटको बाँडफाँटमा सहमति जुटिसकेको बताएका हुन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend