logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • असोज १२ गते पार्टी कार्यालयमा धर्ना दिने शेखर समूहको निर्णय

    असोज १२ गते पार्टी कार्यालयमा धर्ना दिने शेखर समूहको निर्णय

    2.1K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षको आज बसेको भेलाले पार्टी कार्यालय सानेपामा धर्ना दिने निर्णय गरेको छ । सोमबार बसेको शेखर समूहको बैठकले असोज १२ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेको हो । मध्याह्न १२ बजेदेखि १ बजेसम्म धर्ना दिइनेछ ।

    १४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने बैठकले निर्णय गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend