logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • एमालेमा ठुलो विद्रोह, गंगा चौधरी स्वतन्त्रबाट चुनाव लड्ने

    एमालेमा ठुलो विद्रोह, गंगा चौधरी स्वतन्त्रबाट चुनाव लड्ने

    31.5K
    Shares
    एमालेमा ठुलो विद्रोह, गंगा चौधरी स्वतन्त्रबाट चुनाव लड्ने

    काठमाडौं । नेकपा एमालेकी नेतृ गंगा चौधरी स्वतन्त्रबाट चुनाव लड्ने भएकी छन् । चौधरीले आज सामाजिक सञ्जाल फेसवुकमा एक स्टाटस पोष्ट गर्दै आफु स्वतन्त्र उम्मेदवार भएर जनतामाझ जान लागेको घोषणा गरेकी हुन् ।

    ‘जनता भगवान हुन् जनता नै सर्वोपरि हुन् देशलाई शिरमा राखेर स्वतन्त्र उम्मेदवार भई जनताको विचमा आउदैछु ।’ उनले लेखेकी छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend