logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • सहरी विकास मन्त्री चौधरीले फिर्ता गरे सरकारी गाडी

    सहरी विकास मन्त्री चौधरीले फिर्ता गरे सरकारी गाडी

    2.8K
    Shares
    सहरी विकास मन्त्री चौधरीले फिर्ता गरे सरकारी गाडी

    काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले सरकारी गाडी फर्ता गरेका छन् । निर्वाचन आयोगले जारी गरेको आचार संहिताको पालना गर्दै मन्त्री चौधरीले यस अघि चढ्दै आएको बा २ झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गरेका हुन् ।

    निर्वाचन अवधिमा सरकारी गाडीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले निर्वाचन आयोगले जारी गरेको आचार संहित मन्त्री चौधरीले पालना गरेका हुन् । सरकारी गाडी फिर्ता गरेसँगै मन्त्री चौधरीले शुक्रबारदेखि लु ३ च ३१४ नम्बरको स्कर्पियो प्रयोग गरेको प्रेस संयोजक सूर्य विसीले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend