logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • इङ्ग्लिस प्रिमियर लिग : ब्राइटनसँग चेल्सी ४–१ ले हार्यो

    इङ्ग्लिस प्रिमियर लिग : ब्राइटनसँग चेल्सी ४–१ ले हार्यो

    3.6K
    Shares
    इङ्ग्लिस प्रिमियर लिग : ब्राइटनसँग चेल्सी ४–१ ले हार्यो

    काठमाण्डाै । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले चेल्सीलाई हराएको छ । गएराति भएको खेलमा ब्राइटन ४–१ गोलले विजयी भयो ।

    खेलको पाँचौँ मिनेटमा लिन्द्रो ट्रोसार्डले गोल गरी ब्राइटनलाई सुरुआती अग्रता दिलाएका थिए ।

    खेलको १४औँ मिनेटमा चेल्सीका रुबेन लोफ्ट्स तथा ४२औँ मिनेटमा ट्रेभो चालोबहले आत्मघाती गोल गरे । खेलको ४८औँ मिनेटमा चेल्सीका काइ हार्भट्जको गोल गरे ।

    खेलको इन्जुरी समयमा पास्कल ग्रोबले गोल गरेपछि ब्राइटन ४–१ गोलले विजयी भयो ।

    जितसँगै ब्राइटन १८ अङ्ककासाथ सातौँ स्थानमा उक्लिएको छ । चेल्सी १२ खेलमा २१ अङ्ककासाथ पाँचौँ स्थानमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend