logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सन्दीपबिरुद्धको बलात्कार मुद्दामा आजबाट थुनछेक बहस

    सन्दीपबिरुद्धको बलात्कार मुद्दामा आजबाट थुनछेक बहस

    4K
    Shares
    सन्दीपबिरुद्धको बलात्कार मुद्दामा आजबाट थुनछेक बहस

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको जबरजस्तीकरणी मुद्दामा आजबाट थुनछेक बहस हुँदैछ ।

    जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमवार सन्दीपबिरुद्ध
    काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

    सोमवार अभियोगपत्र दायर गरिएपछि आज (मंगलवार) देखि थुनछेक वहस हुने भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend