आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

ईश्वर पोखरेले गरे २८ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक

ईश्वर पोखरेले गरे २८ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक

sf7df8f}F, !& sflQs M k|ltaåtf kq ;fj{hlgs g]skf -Pdfn]_ If]q g+ % lgjf{rg kl/rfng sldl6åf/f /fhwfgLdf laxLaf/ cfof]lht sfo{qmddf k|ltjåtf kq ;fj{hlgs ub}{ g]skf-Pdfn]_ sf pkfWoIf O{Zj/ kf]v/]nnufot . tl:a/ M rG›snf If]qL÷/f;;

काठमाडौँ । नेकपा एमालेका तर्फबाट काठमाडौँ क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले २८ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

आगामी मङ्सिर ४ मा हुन लागेको निर्वाचनका लागि पोखरेलले काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत प्रतिबद्धता सार्वजनिक गरेका हुन् । उनले संविधानको रक्षा र कार्यान्वयनमा नेतृत्वदायी र समन्वयकारी भूमिका प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘स्थानीय तहको निर्वाचनमा जारी नेकपा एमालेको घोषणापत्र । प्रतिबद्धतापत्रको कार्यान्वयन गर्न केन्द्र र प्रदेश सरकारका तर्फबाट स्थानीय तहका जनप्रतिनिधिलाई विशेष सहयोग र समन्वय गर्ने प्रतिबद्धता गर्दछौँ’, प्रतिबद्धता पत्रमा भनिएको छ । भौतिक संरचना निर्माण गर्दा भिन्नरुपले सक्षम नागरिक तथा बालबालिकामैत्री संरचना निर्माण गर्न पहल गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

एमालेले आगामी निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५  बाट प्रदेशसभा (१) मा पार्टीका केन्द्रीय सदस्य नारायण सिलवाल र प्रदेशसभा (२) मा पार्टीका काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलालाई उम्मेदवार बनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend