logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि, १४ जना निको

    थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि, १४ जना निको

    3.4K
    Shares
    थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि, १४ जना निको

     

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार १५० जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको हो।

    पछिल्लो २४ घण्टामा १४ जना कोरोना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। सङ्क्रमितको मृत्युदर शून्य छ भने ६६ हजार १६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५७२ छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend