logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • भूकम्प प्रभावितलाई तत्काल उद्धार र राहत उपलब्ध गराउन माधव नेपालको निर्देशन

    भूकम्प प्रभावितलाई तत्काल उद्धार र राहत उपलब्ध गराउन माधव नेपालको निर्देशन

    3.7K
    Shares
    भूकम्प प्रभावितलाई तत्काल उद्धार र राहत उपलब्ध गराउन माधव नेपालको निर्देशन

     

    काठमाडौं । नेकपा एकीकृत (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले डोटीमा भूकम्पमा परेर ६ जनाको मृत्यु भएको खबरले आफु र आफ्नो पार्टी स्तब्ध भएको बताएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले उक्त घटनामा परेर मृत्यु हुनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

    उनले भूकम्पबाट प्रभावितहरुलाई तत्काल उद्धार र राहत प्रदान गर्न स्थानीय, प्रदेश र संघीय सरकारलाई आग्रह गर्दै त्यसका लागि सहयोग गर्न आफ्नो पार्टीका नेता–कार्यकर्तालाई पनि निर्देशन दिएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend