logo

२०८१ असार ४ मंगलबार

logo
  • मंगलबार, ४ असार २०८१
  • कतिमा हुदैछ आज सुन–चाँदीको कारोबार ?

    कतिमा हुदैछ आज सुन–चाँदीको कारोबार ?

    4.7K
    Shares
    कतिमा हुदैछ आज सुन–चाँदीको कारोबार ?

     

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन ९५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    गत कारोबार दिन बुधबार पनि सोही मूल्यमा नै कारोबार भएको थियो । तेजाबी सुनको मूल्य ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १ हजार २८५ रुपैयाँमा कारोबार भइरहको महासंघले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend