logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

    ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

    3.5K
    Shares
    ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । सुनको भाउ आज १ हजार ३ सय रुपैयाँले बढेको छ । तोलामा आज सुन ९६ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो तोलाको ९५ हजार ४ सय रुपैयाँ थियो । केही दिनयता सुनको भाउ लगातार बढिरहेको छ ।

    यस्तै आज तेजाबी सुनको मूल्य ९६ हजार २ सय रुपियाँ रहेको छ ।

    यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend