मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

अभिनेता पल शाहले दिए उच्च अदालत पोखरामा पुनरावेदन

अभिनेता पल शाहले दिए उच्च अदालत पोखरामा पुनरावेदन

काठमाडौं । अभिनेता पल शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् । नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका हुन् ।

जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै शुक्रबार निवेदन दर्ता गराएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए । मुद्दाको दर्ता नम्बर दर्ता ०७९–सीएस–०३१२ रहेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend