logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मुलुकको अर्थतन्त्र सुधारोन्मुख देखिएको छः गभर्नर अधिकारी

    मुलुकको अर्थतन्त्र सुधारोन्मुख देखिएको छः गभर्नर अधिकारी

    4.5K
    Shares
    मुलुकको अर्थतन्त्र सुधारोन्मुख देखिएको छः गभर्नर अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सुधारोन्मुख देखिएको बताएका छन् । बुधवार नेपालकै पहिलो बैंक नेपाल बैंकको ८६ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले १४ महिनापछि मुलुकको ब्यालेन्स अफ पेमेन्ट पोजेटिभ देखिएको बताएका हुन् ।

    आन्तरिक तथा बाह्य कारणले गर्दा केही समय समस्या देखिएपनि राष्ट्र बैंकले केही पोलिसीमा कडाइ गर्दा अर्थतन्त्रमा सुधार आएको उनको भनाइ छ ।

    गत सालभर जस्तो हामीले निकै तरलताको अभाव झेल्नु पर्‍यो । समग्र अर्थतन्त्रलाई नै सुधार गर्नु पर्ने हामीलाई दबाब थियो । यसले गर्दा पनि हामीले कडा पोलिसीहरु ल्याउनुपर्यो अधिकारीले भने, सोही पोलिसीले विस्तारै अर्थतन्त्र सुधारोन्मुख हुँदैछ ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend