logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • चुनावपछि केपी ओलीको नेतृत्वमा सरकार बन्ने कुनै सम्भावना छैनः माधव नेपाल

    चुनावपछि केपी ओलीको नेतृत्वमा सरकार बन्ने कुनै सम्भावना छैनः माधव नेपाल

    2.8K
    Shares
    चुनावपछि केपी ओलीको नेतृत्वमा सरकार बन्ने कुनै सम्भावना छैनः माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बन्ने कुनै सम्भावना नरहेको दाबी गरेका छन् । काठमाडौं क्षेत्र नम्बर २ को सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    चुनावपछि भोलिपनि गठबन्धनको सरकार बन्दै छ । जतिसुकै धक्कु लगाउन केपी ओली नेतृत्वको सरकार बन्ने कुनै सम्भावना छैन । ‘यदि कसैमा छ भने त्यो सपना त्यागिदिए हुन्छ ’ नेपालले भने, ‘चुनावपछि गठबन्धनकै सरकार फेरि बन्दै छ । त्यसैले गठबन्धनको एकताबद्ध देखाउन तीन जना उम्मेदवारलाई भोट हाल्नुपर्छ । सबैले तलमाथि नगरौं गठबन्धनलाई भोट हालेर जिताउनुपर्छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend