सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

रवि लामिछानेको पक्षमा खुले यी कलाकारहरु, मत दिएर निर्वाचित गर्न आग्रह

रवि लामिछानेको पक्षमा खुले यी कलाकारहरु, मत दिएर निर्वाचित गर्न आग्रह

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा कलाकारहरू रमेश उप्रेती, किरण केसी र दीपाश्री निरौला खुलेका छन् । उनीहरूले रवि लामिछाने नेतृत्वको पार्टीका उम्मेदवारहरूलाई मत दिएर निर्वाचित गर्न आग्रह गरेका छन् ।

बिहीबार चितवनस्थित नारायाणी किनारमा भएको चुनावी सभामा तीनैजना कलाकारले रवि लामिछानेले देशमा केही गरौ भनेर अघि सरेको भन्दै लामिछाने र उनी नेतृत्वको पार्टीका उम्मेदवारहरूलाई निर्वाचित गराउन आग्रह गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend