logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • देशभर थप ५ जनामा कोरोना संक्रमण पुष्टि, २६ जना संक्रमणमुक्त

    देशभर थप ५ जनामा कोरोना संक्रमण पुष्टि, २६ जना संक्रमणमुक्त

    3.8K
    Shares
    देशभर थप ५ जनामा कोरोना संक्रमण पुष्टि, २६ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार २५२ जनामा गरिएको नमुना परीक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यस्तै सोही समयमा २६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल ४५३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend