logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रभु बैंकको लाभांश प्रस्ताव

    प्रभु बैंकको लाभांश प्रस्ताव

    3.7K
    Shares
    प्रभु बैंकको लाभांश प्रस्ताव

    काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको ८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

    बैंकको मंसिर १ गते सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

    नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात शेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend