logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बर्दियामा ट्रयाक्टर पल्टिदा चालकको मृत्यु

    बर्दियामा ट्रयाक्टर पल्टिदा चालकको मृत्यु

    3K
    Shares
    बर्दियामा ट्रयाक्टर पल्टिदा चालकको मृत्यु

    गुलरिया । बर्दियाको राजापुर स्थित कर्णाली नदीको तटबन्धन सडकमा गुडिरहेको ट्रयाक्टर पल्टिंदा चालकको मृत्यु भएको छ । राजापुर नगरपालिका वडा नम्बर ३ का १९ वर्षीय किशोर थारुको ट्रयाक्टरमा च्यापिएर मृत्यु भएको हो।

    कर्णाली नदीको तटबन्धन मार्ग हुँदै अनन्तपुर जाने क्रममा भे २ त १००० नम्बरको आफैंले चलाएको ट्रयाक्टर पल्टिएर च्यापिएपछि चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहोराले जानकारी दिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend