logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • ओखलढुंगामा प्रेसर कुकर बम नेपाली सेनाद्वारा निष्क्रिय

    ओखलढुंगामा प्रेसर कुकर बम नेपाली सेनाद्वारा निष्क्रिय

    4K
    Shares
    ओखलढुंगामा प्रेसर कुकर बम नेपाली सेनाद्वारा निष्क्रिय

    ओखलढुंगा । ओखलढुंगामा शनिबार फेला परेको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ । प्रहरीका अनुसार जिल्लाको मैलुङ गाउँपालिकास्थित पुलमा प्रेसर कुकर बम फेला परेको थियो ।

    बम भेटिएपछि नेपाली सेनाको टोली घटनास्थलमा पुगेर त्यसलाई डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend