logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • जीत सुनिश्चित छ- पम्फा भुसाल

    जीत सुनिश्चित छ- पम्फा भुसाल

    4.1K
    Shares
    जीत सुनिश्चित छ- पम्फा भुसाल

    काठमाडौं । उर्जामन्त्री तथा ललितपुर ३ सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी प्रतिनिधिसभा उम्मेदवार पम्फा भुसालले मतदान गरेकी छिन् ।

    उनले ललितपुरको कुपण्डोलस्थित राजतीर्थ मतदान केन्द्रबाट मतदान गरेकी हुन्। मतदान पछि भुसालले भनिन्, मतदान गर्दा उत्साहित छु र मेरो जीत पनि सुनिश्चित छ। निर्वाचनले सबैलाई उत्साह दिएको छ ।

    उक्त क्षेत्रमा नेकपा एमालेबाट अमृत खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा तोसिमा कार्की उम्मेदवार छन्।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend