logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • मतदान गरेपछि रविले भने– संरचना सुधार्न आवश्यक छ

    मतदान गरेपछि रविले भने– संरचना सुधार्न आवश्यक छ

    1.4K
    Shares

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू नेतृत्वको पार्टीले देश समृद्ध, सुशासित बनाउने प्रतिबद्धता जनाएका छन् ।

    आइतबार मतदान गरेपछि उनले भने, ‘प्रदेश संरचनामा हामीले प्रश्न उठाएका छौँ । हाम्रो चुनाव चिन्ह पनि छैन, हामी सहभागी छैनौँ । खारेजीको कुरा होइन, गरेका छैनौँ तर सुधारौँ । हामीले सोचेजस्तो देश र जनताको हितमा भए मात्रै हामी सहभागी हुन्छौं । हामीले जितेमा देश समृद्ध, सुशासन हुनेछ । नागरिकले दुःख पाउने छैनन् । अन्य मुलुकजस्तै यो मुलुक पनि समृद्ध हुनेछ ।’

    उनले पार्टीले जिते देशलाई अन्य मुलुकजस्तै समृद्ध बनाउने दाबी गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend