logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • धनराज गुरुङले गरे मतदान

    धनराज गुरुङले गरे मतदान

    2.1K
    Shares
    धनराज गुरुङले गरे मतदान

    काठमाडौं । नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले मतदान गरेका छन् । को अर्जुनचौपारी गाउँपालिका वडा नम्बर २ रानीचरी आधारभूत माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

    स्याङ्जा २ बाट प्रतिनिधिसभाका उम्मेदवार रहेका गुरुङले आफैंलाई भने भोट हाल्न पाएनन् । मतदाता नामावली स्याङ्जा १ मा रहेकाले उनले आफूलाई मत हाल्न नपाएका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend