शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

चितवनमा भोट हालेर गोरखा पुगे प्रचण्ड

चितवनमा भोट हालेर गोरखा पुगे प्रचण्ड

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चिवतवनमा मतदान गरी गोरखा पुगेका छन् । आफ्नो मतदाता नामावली रहेको चितवनको भरतपुर नगरपालिका– १४ शिवनगरमा रहेको पुलिस स्कुलमा मतदान गरी प्रचण्ड गोरखा पुगेका हुन् ।

प्रतिनिधिसभा निर्वाचनमा गोरखाबाट उम्मेदवार बनेका प्रचण्ड शनिबार चितवन गएका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend