logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • तनहुँमा ११३ वर्षीया गोपीमाया पोखरेलले गरिन् मतदान

    तनहुँमा ११३ वर्षीया गोपीमाया पोखरेलले गरिन् मतदान

    2.6K
    Shares
    तनहुँमा ११३ वर्षीया गोपीमाया पोखरेलले गरिन् मतदान

    तनहुँ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि देशभर बिहानैदेखि मतदान भइरहेको छ ।

    तनहुँमा ११३ वर्षीया महिलाले मतदान गरेकी छन् । भानु नगरपालिका–५ सेपाबगैंचास्थित महादेवता प्रावि मतदान केन्द्रबाट गोपीमाया पोखरेलले मतदान गरेकी हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend