logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • अध्यक्ष बाबुराम भट्टराईले गरे मतदान

    अध्यक्ष बाबुराम भट्टराईले गरे मतदान

    2.4K
    Shares
    अध्यक्ष बाबुराम भट्टराईले गरे मतदान

    गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मतदान गरेका छन् । पालुङटार नगरपालिका–१ खोप्लाङ स्थित अन्नपूर्ण माविको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।

    भट्टराईले बिहान ११ बजेर ५ मिनेटमा मतदान गरेका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend