logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बर्दियाको मतगणना १२ बजेदेखि सुरु हुने

    बर्दियाको मतगणना १२ बजेदेखि सुरु हुने

    3.4K
    Shares
    बर्दियाको मतगणना १२ बजेदेखि सुरु हुने

    बर्दिया । बर्दियाका २ निर्वाचन क्षेत्रको मतगणना मध्यान्ह १२ बजेदेखि सुरु सुरु हुने भएको छ । बर्दियाका २ वटै निर्वाचन क्षेत्रको सर्वदलीय बैठक सकिएकाले १२ बजेदेखि मत गणना सुरु हुन लागेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    बर्दिया १ बाट सत्ता गठबन्धनबाट कांग्रेसका सञ्जय गौतम एमालेबाट लक्ष्मणराज ज्ञवाली उम्मेदवार छन् । यस्तै बर्दिया २ बाट सत्ता गठबन्धनबाट माओवादीका सुरेश पन्थ र एमालेबाट पंकज सिंह राठोर उम्मेदवार छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend