logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • नुवाकोट क्षेत्र नम्बर २ को मतगणना सुरु

    नुवाकोट क्षेत्र नम्बर २ को मतगणना सुरु

    3.1K
    Shares
    नुवाकोट क्षेत्र नम्बर २ को मतगणना सुरु

    नुवाकोट । नुवाकोट क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । सोमबार केहीबेर अघि देखि मतगणना सुरु भएको हो ।

    नुवाकोट २ मा प्रतिनिधिसभातर्फ एमालेका नारायण खतिवडा र कांग्रेसका अर्जुननरसिंह केसीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend