logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सप्तरी–२ प्रदेशसभातर्फ पनि सीके राउतकै पार्टीको अग्रता

    सप्तरी–२ प्रदेशसभातर्फ पनि सीके राउतकै पार्टीको अग्रता

    4.3K
    Shares
    सप्तरी–२ प्रदेशसभातर्फ पनि सीके राउतकै पार्टीको अग्रता

    सप्तरी । सप्तरी क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभाका दुवै सिटमा सीके राउत नेतृत्वको जनमत पार्टीले अग्रता दिएको छ । मतगणनाको पछिल्लो परिणामअनुसार प्रदेशसभा (क) मा जनमत पार्टीका उम्मेदवार सतिशकुमार सिंहको ७३१, लोसपा नेपाल र जसपा नेपालका उम्मेदवारले समान १५२ मत पाएका छन् ।

    यस्तै, प्रदेशसभा (ख) मा जनमत पार्टीका महेशप्रसाद यादवले ५३७ मत पाएका छन् । दोस्रो स्थानमा माओवादी केन्द्रका उमेशकुमार यादवले ३०८ मत पाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend