
ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार अमृत खड्काले अग्रता कायमै राखेका छन् । खड्काले ८१३ मत पाएका छन ।
यस्तै दोश्रो स्थानमा माओवादी केन्द्रकी पम्फा भुसालले ७१६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले ७०७ मत पाएकी छिन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend