सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

ललितपुर–३ मा तोसिमा कार्कीले बनाईन् अग्रता

ललितपुर–३ मा तोसिमा कार्कीले बनाईन् अग्रता

ललितपुर । प्रतिनिधि सभा सदस्य अन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले अग्रता बनाएकी छन् ।

चार हजार ९०५ मत गणना गर्दा कार्की एक हजार ४८२ मतसहित अगाडि छिन् ।

यस्तै दोस्रोमा नेकपा एमालेका अमृत खड्काको एक हजार ४४८ मत र तेस्रोमा माओवादी केन्द्रकी पम्फा भुसालले ९८८ मत प्राप्त गरेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend