logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • काठमाडौं–१ मा रविन्द्र मिश्रले निरन्तर अग्रता बढाउँदै, पछिपछि प्रकाशमान

    काठमाडौं–१ मा रविन्द्र मिश्रले निरन्तर अग्रता बढाउँदै, पछिपछि प्रकाशमान

    3.5K
    Shares
    काठमाडौं–१ मा रविन्द्र मिश्रले निरन्तर अग्रता बढाउँदै, पछिपछि प्रकाशमान

    काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाका रविन्द्र मिश्रले अग्रता बढाउँदै लगेका छन् । अपरान्ह ४ बजेसम्मको मतगणनामा मिश्रले २ हजार ६१५ मत पाएका छन् ।

    उनका निकटतम् प्रतिस्पर्धी प्रकाशमान सिंहले २ हजार ३४० मत पाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend